घादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको छ ।
घादिङको ढोलमण्डली मन्दिरको पुजा गरेर फर्केका स्थानीयहरु चढेको ग १ ख ८०१२ आइचर ट्रक घादिङको निलकण्ठ गाउँपालिका–८ मैदीमा आज दुर्घटनामा परेको हो ।
थप बिवरण आउँन बाँकी छ ।