logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

माघ १० गते सार्वजनिक बिदा (विज्ञप्तीसहित)


अंकुरण खबर
975
Shares

भोली माघ १० गते बागमती प्रदेशले सार्वजविक बिदा दिने निर्णय गरेको छ ।

तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा मन्त्रिपरिषद बैठकले सार्वजाजिक बिदा दिने निर्णय गरेको हो ।

सूचनाअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने छन् ।