logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निगमका दुई दर्जन बढी पाइलटले दिए सामूहिक राजीनामा


अंकुरण खबर
819
Shares

काठमाडौं – नेपाल वायुसेवा निगमका दुई दर्जनभन्दा बढी पाइलटले सामूहिक राजीनामा बुझाएका छन् ।

व्यवस्थापनका कारण निगम धराशयी भएको तथा विदेशी र नेपाली पाइलटबीच सेवा–सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरूले राजीनामा बुझाएका हुन् ।

अन्तर्राष्ट्रिय उडान भर्ने निगमका चार जहाजका ४० पाइलटमध्ये ९ माघमा २५ जनाले सामूहिक राजीनामा दिएका छन् ।

राजीनानमा बुझाउनेमा वाइडबडीका तीन र न्यारोबडीका २२ पाइलटसहित २५ जना छन् ।