logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घूससहित गाउँपालिका अध्यक्ष पक्राउ


अंकुरण खबर
910
Shares

जाजरकोट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले रंगेहात पक्राउ गरेको छ ।

प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका अध्यक्ष केसीलाई एक उपभोक्ता समितिको कामबाट ८ लाख घूस लिएको सूचनाका आधारमा पक्राउ गरेको हो ।

घटनाको थप विवरण आउन बाँकी  छ ।