विरगञ्ज नेशनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीको घरको गेटमा शंकास्पद बस्तु फेला परेको छ ।
विरगञ्जको पानीट्याङकीस्थित अन्सारीको घरको गेटमा शंकास्पद बस्तु फेला परेको हो ।
बम भएको आशंकामा डिस्पोज गर्न सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ ।