logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजरमा दिनेश डिसी नियुक्त


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजरमा दिनेश डिसी नियुक्त भएका छन् ।

कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गते देखि लागु हुने गरि नयाँ स्टेशन म्यानेजरमा डिसीलाई नियुक्त गरेको हो ।

यस अघि डिसी रेडियो कान्तिपुरको स्टेशन म्यानेजर थिए ।कलाकार, लेखक, निर्माता, निर्देशक डिसी स्थापना कालदेखि नै रेडियो कान्तिपुरमा आवद्ध छन् ।

कान्तिपुरलाई पहिलो स्थानमा कायमै राख्ने चुनौती बढेको भन्दै स्टेसन म्यानेजर डिसीले मानवीय संवेदना छुने खालका कार्यक्रमलाई पहिलो प्राथमिकता दिने बताए ।