logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु


अंकुरण खबर
962
Shares

मोरङको सुन्दरहरैँचा नगरपालिका १० जरुवामा टिप्परको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

आज बिहान प्रदेश १ –०२–००१ ख ८१०९ नम्बरको टिप्परले साईकललाई ठक्कर दिदा घाईते भएका स्थानीय बाबुराम कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ५ खैरीमा पनि बिहान ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । लु १ त ७२६६ नम्बरको ट्याक्टर पल्टिदा शिवराज नगरपालिका ५ का हर्कमान चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।