आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ४९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ९७ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ७५ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर:
