logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दिनभर देशभरको मौसम कस्तो रहला ?


अंकुरण खबर
3.705K
Shares

काठमाडौं – आज पश्चिमी तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने छ भने बाँकी भू-भागको मौसम सफा रहने अनुमान गरिएको छ।

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएका कारण सामान्यता मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज रातिसम्म पनि पश्चिमी भू-भागमा आंशिक बदली रहेपनि अन्य स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ।