logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी संगठनका अध्यक्ष ढकाल सहित अन्य ३ जना पक्राउ


अंकुरण खबर
936
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् ।

बिहिबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटाबाट ढकाल सहित अन्य ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।