logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस संक्रमितको उपचारमा नेतृत्व लिएको अस्पतालकै निर्देशक डाक्टरको मृत्यु


अंकुरण खबर
949
Shares

कोरोना भाइरसका कारण वुहान वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङकै मृत्यु भएको छ । वुहानमा कोरोनाको संक्रमण भए पछि यहि अस्पतालले संक्रमितको उपचारको नेतृत्व गरेको थियो ।

अहोरात्रा उपचारमा खट्दा डाक्टर लिउमा नै संक्रमण देखियो । उनको उपचारकै क्रममा मंगलबार मृत्यु भएको चिनिया सञ्चार माध्यमले जनाएका छन् ।
यसअघि कोरोना भाइरसले चीनमा महामारीको रुप लिदै छ भन्ने पहिला डाक्टर ली वेनलियाङको पनि मृत्यु भएको थियो।

कोरोना भाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाको मृत्यु भएको छ भने ,७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन्।