logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सापकोटा सभामुख र कतारका राजदूतबीच भेटवार्ता


अंकुरण खबर
2.717K
Shares

सभामुख अग्नि प्रसाद सापकोटा र नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलबीच भेटभार्ता भएको छ ।

सोमबार भएको भेटमा कतारमा रहेका नेपाली कामहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गरेका थिए ।

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उनले प्रशंसा गरेका हुन् ।