logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पुरानो बसपार्कको ‘भ्यु टावर’ निर्माणस्थलमा आगोलागी


अंकुरण खबर
1.066K
Shares

काठमाडौंको राष्ट्रियसभा गृह पछाडि भ्यु टावर निर्माणस्थल निजकैको एक रेस्टुरेण्टमा आगोलागी भएको छ ।

शुक्रबार दिउसो ३ बजेतिर आगोलागी भएको हो । घटनास्थलमा अहिले उद्धारका लागि दमकल सहित प्रहरी पुगेको छ ।

आगोलागी कसरी भयो र आगोलागीबाट के कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन । घटनाको पूर्ण विवरण आउँन बाँकी रहेको जनाइएको छ ।