logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापाको तीन ठाउँमा आज बिहानै बम विष्फोट


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – झापाको विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको छ ।

सोमबार बिहान तीनवटै वडाको कार्यालय रहेको गरामनीस्थित एक भवनमा ठूलो आवाजका साथ बम विष्फोट भएको हो । विष्फोटबाट वडा कार्यालय रहेको भवनमा क्षति पुगेको छ ।

चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट बम डिस्पोजल टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।