शिक्षा मन्त्रालयले एसईई परीक्षा स्थगित नभएको प्रस्ट पारेको छ।
परीक्षा चैत्र ६ देखिनै निर्धारित समयमै हुने मन्त्रालयको जनाएको हो । यस्तै, मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र गर्न आग्रह गरेको छ। सहजीकरण गर्न स्थानीय तहहरुलाई अनुरोध समेत गरेको छ।
हेर्नुहोस विज्ञप्ति:
