logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मृगौला दान दिने समीक्षाले भनिन्-मामालाई भेट्न मन लागेको छ


अंकुरण खबर
2.015K
Shares

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले अस्पताल पुगेर समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान दिने समीक्षाले आइतबार बिहान अस्पताल पुगेका रिमालसँग आफुलाई प्रधानमन्त्रीलाई भेट्न मन भएको बताएकी छन् । भेटमा संग्रौलाले प्रधानमन्त्री ओलीलाई भेट्न मन भएको रिमालले ट्वीट गरेर जानकारी गराएका छन् ।

यस्तो छ, रिमालले ट्वीट: