logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार, खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता


अंकुरण खबर
1.053K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीलेको मिर्गौला प्रत्यारोपण पछि स्वास्थ्यमा सन्तोषजनक सुधार भएको र उनलाई नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको छ ।

शिक्षण अस्पतालले आज अपरान्ह जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीका लागि मिर्गौला दाता उनकी भान्जी समीक्षा संग्रौलको स्वास्थ्यस्थिति पनि राम्रो अबस्थामा रहेको जनाइएको छ ।

गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।