logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण


अंकुरण खबर
1.677K
Shares

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमण भएको छ।

गृह मामिलामन्त्री पिटरले आफूमा कोरोनाभाइरस ‘पोजेटिभ’ देखिएको ट्विटर मार्फत उल्लेख गरेका छन्। शुक्रबार जारी गरिएको विज्ञप्तिमा उनले बिहान उठ्दा ज्वरो र घाँटी दुखेपछि परिक्षण गर्दा कोरोनाको ुपोजेटिभु लक्षण देखिएको बताएका छन्।

बिरामी भएपछि मन्त्री पिटरले आजको पूर्व निर्धारित कार्यक्रम समेत स्थगित गरेका छन्।