logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, आइतबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
1.664K
Shares

आइतबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा तोकेको छ।  त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ८० पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ४७ पैसा छ।  यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ १६ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ९१ पैसा छ।