logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३ किलो ६० ग्राम चाँदीसहित एक युवक पक्राउ


अंकुरण खबर
676
Shares

मकवानपुरको हेडौंडा उपमहानगरपालिका-१९ बाट नवलपरासी गैंडाकोट नगरपालिका-५ बस्ने ३५ वर्षीय कृष्ण रसाइलीलाई करिब ३ किलो ६० ग्राम चाँदीका तयारी गहनासहित प्रहरीले पक्राउ गरेको छ।

अवैध रूपमा लिएर हिँडेको भन्दै प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त चाँदी फेला पारी पक्राउ गरेको हो।