logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सोमबार अमेरिकी डलरको भाउ घट्यो, आज कुन देशको कति?


अंकुरण खबर
3.029K
Shares

सोमबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा तोकेको छ।     त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ४० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४४ रुपैयाँ ४५३ पैसा छ भने बिक्रीदर मूल्य १४५ रुपैयाँ १७ पैसा छ।