logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दिल्लीबाट आएका नेपाली युवकमा कोरोनाको आंशका


अंकुरण खबर
780
Shares

दिल्लीबाट आएका नेपाली युवक कोरोनाको आंशकामा अस्पताल भर्ना भएका छन ।

भारतको नयाँदिल्लीबाट अध्ययन गरेर केही दिन पहिला पर्सा जिल्लास्थित घर गएका युवक नोबेल कोरोना भाइरसको संक्रमण भएको आंशकामा उपचारका लागि अपताल भर्ना भएका हुन ।

पोखरीया नगरपालिका सतवरियाका २२ वर्षीय युवकलाई ज्वरो, रुघा, खोकी लगातार आएपछि कोरोना भाईरसको आंशकामा उनी आफै बीरगंज नारायणी अस्पतालमा भर्ना भएका थिए । ती युवकको नारायणीमा अस्पतालमा उपचार नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको बताइएको छ ।

उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट हिजोमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।