logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पोखराको एक सपिङ कम्प्लेक्समा भीषण आगलागी


अंकुरण खबर
1.82K
Shares

काठमाडौं – पोखराको न्युरोडस्थित एक सपिङ कम्प्लेक्समा भीषण आगलागी भएको छ ।

भाटभटेनी सुपर मार्केटनजिकै रहेको फर्निचर, कार्पेट, चस्मा पसल, फलफूल र जुस पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन। आगो लागेपछि तीन वटा दमकलले निभाउने प्रयास जारी छ । थप विवरण आउन बाँकी छ ।