बिहीबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११९ पैसा तोकेको छ। त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ८ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ७४ पैसा छ। यूके पाउण्ड १ को खरिदर मूल्य १४१ रुपैयाँ १७ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ ८९ पैसा छ।