logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रक्षाबन्धनका अवसरमा प्रदेश २ सरकारले दियो सार्वजनिक विदा


अंकुरण खबर
1.001K
Shares

काठमाडौं – प्रदेश २ सरकारले हिन्दुहरुको पर्व रक्षा बन्धनको उपलक्ष्यमा प्रदेश २ सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

संघ सरकारले रक्षा बन्धनको उपलक्ष्यमा सार्वजनिक विदा नदिएको अवस्थामा प्रदेश २ सरकारले प्रदेश २ को ८ वटै जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

भाइ–बहिनीको स्नेहको रुपमा यो पर्व र प्रत्येक वर्ष श्रावण महिनाको पूर्णिमाको दिन मनाइने गरिन्छ ।