logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने


अंकुरण खबर
910
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्न लागेका हुन् ।

नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको जनाइएको छ ।