logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्वतमा असिनाका कारण कृषिमा धेरै क्षति


अंकुरण खबर
3.549K
Shares

पर्वतमा शुक्रबार भारी बर्षासहित परेको असिना पानीले कृषि क्षेत्रमा धेरै नोक्सानी परेको छ । असिना कुश्माका सडकमा झन्डै एकफिट माथिसम्म थुप्रिएको स्थानीयले जनाएका छन् ।

असिनाले चुटेपछि खेतमा लगाइएको विभिन्न तरकारीहरू नष्ट भएको छ । खेतमा लगाइएका काउली,बन्दा, केराउआदि तरकारी बालीका साथै कमैमा समेत क्षति पुगेको स्थानीय कृष्कले गुनासो गरेका छन् ।