logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसबारे परामर्श चाहिए घरमै बसेर विशेषज्ञ चिकित्सकका यी नम्बरमा फोन गर्नुस् (नम्बर सहित)


अंकुरण खबर
1.339K
Shares

नेपाल चिकित्सक संघले कोरोना भाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ परामर्श लिनु परेका घरबाटै फोन गर्न सकिने जनाएको छ । सबै देशबासी नागरिकलाई कोरोना भाइरससँग सम्बन्धित कुनै पनि जिज्ञासाको परामर्श लिनु परेका विशेषज्ञसंग फोन सम्पर्क गर्न विशेषज्ञहरूको नम्बर उपलब्ध छ ।

सामान्य रुघाखोकीको लाग्दा पनि परीक्षणको लागि अस्पताल पुग्नेहरुको भीड लागेकाले यसले संक्रमण फैलने अझ संभावना प्रवल रहेकाले यस्तो सुविधा दिएको संघले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

संघले अतिआवश्यक बाहेक भीडभाड हुने स्थानमा नजान समेत सबैलाई आग्रह गरेको छ । संघले आवश्यक्ता अनुसार विशेषज्ञहरुसंग परामर्श गरि आफु पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित गराउन सबैसंग अनुरोध गरेको छ ।

संघले जारी गरेको सूचनामा उल्लेख भएका चिकित्सक र फोन नम्बरहरु निम्नानुसार छन् …