logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको दाबी : कोरोनाका बिरामी चिन्ने एप बनायौं


अंकुरण खबर
780
Shares

चिनले कोरोना भाइरस संक्रमतिको पहिचान गर्ने एप निर्माण गरेको दावी गरेको छ ।

चिनिया स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ,यो एपले १४ दिनअघि नै कोरोना संक्रमित बिरामीको सम्पर्कमा कोही आए नआएको पहिचान गर्ने छ । यो एपले कोरोना संक्रमितको सम्पर्कमा आउनबाट सचेत गराउने समेत मन्त्रालयले दावी गरेको छ ।

एपले कोरोना संक्रमित भए कसरी आफु बच्ने र उरुलाई पनि बचाउने लगायतका जानकारी समेत उपलब्ध गराउने चीनको दाबी छ ।