logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको जोखिम सामना गर्न कांग्रेसको ५० लाख


अंकुरण खबर
1.287K
Shares

कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टीले पचास लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय गरेको छ ।

प्रमुख सूचना, संचार तथा प्रचार विभाग एवं प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै सोको जानकारी  दिएका हुन् ।

पार्टीका संघीय सांसदहरुले पन्ध्र दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णयपनि यसअघि गरिसकेको छ ।