logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाले घमण्ड त्यागे सहयोग गर्न चाहान्छौं ,चीन


अंकुरण खबर
1.3K
Shares

चीनले अमेरिकामा कोरोना भाइरस तीव्र रूपमा फैलिएर धेरैको मृत्यु भएपछि सहयोग गर्न चाहेको बताएको छ। अहिलेको विस्म परिस्थितिमा अहंम त्यागेरमानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न चीनले अमेरिकालाई आग्रह गरेको हो । अमेरिकामामा यो भाइरस तिब्र गतिमा फैलिएको छ ।  अमेरीकी राष्टपनि ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्दै कटाक्ष्य गर्दै आएका छन्‌ ।

टम्पको यस्तो रवैयाका कारण अमेरिकाले कोरोना संक्रमणबाट ठुलो मूल्य चुकाउनु पर्ने विज्ञहरुले चेतावनी दिदै आएका छन् ।