logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कोरोनाको संकटका बेला पूर्वराजा शाहको यस्तो आग्रह


अंकुरण खबर
1.131K
Shares

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको संकटका बेला निजी अस्पतालहरुले पनि सहयोग गर्नु पर्ने जनाएका छन् ।

पूर्वराजा शाहले आम नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने र निजीस्तरका स्वास्थ्य संस्थाले पनि सहयोग गर्नुपर्ने बताएका हुन् ।

बिहीबार एक ट्वीट गर्दै पूर्वराजा शाहले यस्तो लेखेका छन्: