logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण ८ थुनुवा धरौटीमा रिहा


अंकुरण खबर
1.573K
Shares

कोराना भाइरसको त्रासका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना थुनुवालाई धरौटीमा रिहा गरेको छ ।

विशेष अदालत बन्द भएपछि अनुसन्धान सकिएर मुद्दा दर्ता गर्न बाँकी रहेका ८ जना थुनुवालाई धरौटीमा रिहा गरेको हो ।

उनीहरु हिरासतमा बसेको अवधि समेत गनेर अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेखमा राख्ने निर्णय भएको अख्तियारले जनाएको छ ।