logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेत्री वर्षा शिवाकोटीले ‘लकडाउन’बाट प्रभावित मजदूरका लागि गरिन् राहतको घोषणा (भिडियो सहित)


अंकुरण खबर
2.197K
Shares

देश लकडाउन भएको आज सातौ दिन लकडाउनको सबैभन्दा असर दैनिक ज्याला मजदूरी गरेर जिविको पार्जन गर्ने नागरिकमा परेको छ। सरकारले पनि यस्तो अवस्थामा मजदूरहरुका केही खाद्यान्न सहयोगको घोषणा गरेको छ।

यसै क्रममा नेपाली अभिनेत्री वर्षा शिवाकोटीले पनि मजदूरका लागि राहतको घोषणा गरेकी छिन्।  शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटससहितको भिडियो सार्वजनिक गर्दै उक्त राहतको घोषणा गरेकी हुन्।

हेर्नुहोस् अभिनेत्री वर्षाको स्टाटससहितको यस्तो भिडियो: