logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बढ्यो अमेरिकी डलरको भाउ, आज कुन देशको कति?


अंकुरण खबर
975
Shares

बुधबार पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा तोकेको छ।

आज साउदी रियाल एकको खरिददर ३्२ रुपैयाँ ९ पैसा र बिक्रीदर ३२ रुपैयाँ २५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।

आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ११ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ७६ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ २७ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ १७ पैसा छ।