logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस नियन्त्रण कोषमा टेलिकमले गर्यो १२ करोड सहयोग


अंकुरण खबर
1.729K
Shares

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा नेपाल टेलिकमले १२ करोड रुपैयाँ सहयोग गरेको छ ।

सहयोग रकम मध्ये दुई करोड रुपैयाँ टेलिकमका कर्मचारीको तलवबाट र १० करोड कम्पनीकै खाताबाट सहयोग गरीएको बताइएको छ ।

यस अघि एनसेलले सरकारलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो ।