logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

कैलालीमा जबर्जस्ती करणी गरेको आरोपमा १ जना पक्राउ


अंकुरण खबर
1.066K
Shares

कैलालीको घोडाघोडी नगरपालिका-९ का २४ वर्षिय भुवन रावतलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

बिहीबार राति करिब १ बजे घरमा सुतिरहेको अवस्थामा रावतले जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।