आज (शनिबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३्२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ १५ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ८० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ १० पैसा छ।
