logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कोरोनाको संक्रमण बढेपछि राष्ट्रपति ट्रम्पले न्यूयोर्कमा सैन्य स्वास्थ्यकर्मी परिचालन गर्ने


अंकुरण खबर
871
Shares

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनो भाइरसको संक्रम अत्याधिक फैलिएको न्यूयोर्कमा एक हजार सैन्य स्वास्थ्यकर्मी तैनाथ गर्ने योजनामा भएको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा न्यूयोर्कमा मात्रै ६३० जनाको मृत्यु भएको छ योसंगै न्यूयोर्कमा मात्रै हालसमम ३ हजार ५ सय ६५ को मृत्यु भएको छ । पूरा अमेरिकाभरी ८ हजार ४ सय ५२ जनाको मृत्यु भएको छ ।

न्यूयोर्क शहरका मेयर बिल डे ब्लासियोले करिब ४५ हजार थप स्वास्थ्यकर्मीको आवश्यकता पर्ने बताएका छन् । एजेन्सी