अधिकृतस्तरका प्रहरीको केहि दिनको तलब काटेर कोरोना कोषमा दिने निर्णय पछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
धेरैले अग्रमोर्चामा खट्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षाभत्ता बढाउनुपर्ने सुझाव दिएका छन् । यसै क्रममा चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि उक्त कुराको विरोध जनाएका छन् ।
हेर्नुहोस् उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्: