logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार विहान राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्री ओलीको आग्रह


अंकुरण खबर
2.353K
Shares

आज (सोमबार) नयाँ वर्ष २०७७ वैशाख १ गते । नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि समर्थन जनाउदै  अत्यावश्यक सेवामा खटिने चिकित्सक, नर्स तथा अत्यावश्यक सेवा प्रदायकहरुको सम्मानमा आज राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत यस्तो भनेका हुन् ।