एक जना महिला मृत अवस्थामा फेला परेकी छन् ।
काठमाडौं, कागेश्वरी मनहरा नगरपालिका–८ थिकल चोक बस्ने सिन्धुली कोसीपारी गाउँपालिका–८ घर भएकी २६ वर्षीया अस्मिता तोलाङगी मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
सोमबार राति खाना खाएर सुतेकी उनी मंगलबार बिहान मृत फेला परेकी थिइन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।