आज सोमबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा रहेको छ।
आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर मूल्य १३३ रुपैयाँ २९ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५२ रुपैयाँ ५४ पैसा छ भने बिक्रीदर मूल्य १५३ रुपैयाँ २९ पैसा छ।
