logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झुण्डिएको अवस्थामा एक बालिका मृत फेला


अंकुरण खबर
2.483K
Shares

कैलालीमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

बुधबार साँझ घोडाघोडी नगरपालिका-३ धुसरकी कविता रोकायाले झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

आमाले मोबाइल नदिएपछि बालिकाले आत्महत्या गरेको बुझिएको बताइएको छ । बुवा लामो समयदेखि भारतमा थिए । आमा र छोरी मात्रै घरमा थिए ।

घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।