logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


अंकुरण खबर
897
Shares

नेपाल राष्ट्र बैंकले आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०२ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ९० पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा रहेको छ।  यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०६पैसा र बिक्रीदर ३३ रुपैयाँ २२ पैसा रहेको छ ।