logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नारायणगढमा प्रभु बैंकमा आगलागी, क्षतिको विवरण आउन बाँकी


अंकुरण खबर
1.014K
Shares

चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।

आज बिहान ११:२० मा विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी जानकारी दिएका छन् ।

उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

थप क्षतिको विवरण आउन बाँकी रहेको छ ।