logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश


अंकुरण खबर
819
Shares

सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय पुरूपोत्तम भण्डारी र मनोजकुमार शर्माको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शाहीलाई रिहा गर्न सरकारलाई आदेश दिएको हो।

उनलाई अदालतको आदेशअनुसार मङ्गलबार प्रहरीले अदालतमा उपस्थित गराएको थियो। उनी गएको वैशाख ९ गते ललितपुरबाट पक्राउ गरेका थिए।

उनलाई लकडाउनको उल्लङ्घन गरेको अभियोग लागेको थियो। शाहीले भने लकडाउनको उल्लङ्घन भन्दा पनि राहत वितरणको क्रममा पक्राउ गरेको बताउँदै आएका छन्।