logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लंघन : ७१४ सवारी साधन नियन्त्रणमा


अंकुरण खबर
1.3K
Shares

लकडाउनको ३७ औं दिन बुधबार उपत्यकाबाट ७१४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकामध्ये चारपांग्रे सवारी साधन ५५ वटा छन् भने बाँकी दुई पांग्रे रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

लकडाउन उल्लंघनका घटना बढ्न थालेपछि ट्राफिक प्रहरीले सवारी चेकिङमा कडाइ गरेको छ। प्रहरीले अति आवश्यक काम बाहेकबाहिर ननिस्कन आग्रह गरेपनि सडकमा मानिसको चहलपहल बढ्न थालेको देखिएको छ।