logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नेकपा सचिवालय बैठक विना निष्कर्ष सकियो : अर्को बैठक २० गते


अंकुरण खबर
884
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।

यो बैठकले वर्तमान समस्यालाई समधान गर्न विना स्वार्थ काम गर्ने कुरामा अडिक हुने, स्थायी कमिटी बैठक राख्न माग गर्ने लगाएतका विषयममा गम्भीर छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।अर्को बैठक २० गते बोलाइएको छ ।