logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु


अंकुरण खबर
754
Shares

अछाममा आइसोलेसनमा रहेकी एक महिलाको बिहीबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा आछामको मंगलसेन नगरपालिकाकी एक ५१ वर्षीया महिला रहेकी छन् । स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार मृत्यु भएकी महिलालाई केही दिन अघि आइसोलेसनमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार मृत्यु भएकी उक्त महिलाको  र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना नेगेटिभ देखिएको थियो । उनको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि सुर्खेत पठाइएको छ ।